समाचार

११ सय ९९ जनाको केन्द्रीय कमिटी पार्टी फुटबाट जोगाउन बनाइयोः मुख्यमन्त्री

दाङ ।नेपाल कम्युनिष्ट पार्टी ९ओली पक्ष०का स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनमतको अपहरण गर्ने प्रयास भएकाले संसद बिघटन गर्नुपरेको टिप्पणी गरेका छन् ।आफ्नै पार्टीका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरुले जनमतको अपहरण गर्न...

पुरा पढ्नुहोस
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार : कठिन छ खोजिएको तथ्याङ्क फेला पार्न !

गृह मन्त्रालय मातहत विपत तथा द्वन्द्व व्यवस्थापन महाशाखा छ । त्यस मातहत पनि राहत तथा तथ्यांक व्यवस्थापन शाखा । यस शाखाको एउटा महत्वपूर्ण काम हो, सशस्त्र द्वन्द्वकालका घाइते तथा अपा¨हरुको तथ्यांक अद्यावधिक र राहत...

पुरा पढ्नुहोस
टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

पुरा पढ्नुहोस
संसद् विघटनले कानुन निर्माणमा गम्भीर धक्का : धेरै समय र बजेट खर्च गरेर तयार भएका ३८ विधेयक निष्क्रिय

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे भन्छन्– नयाँ प्रतिनिधिसभा शून्यबाट सुरु हुन्छ दुई वर्ष कार्यकाल बाँकी छँदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कानुन निर्माणमा समेत गम्भीर असर परेको छ । संसद् विघटनसँगै ३८ वटा विधेयक...

पुरा पढ्नुहोस
भारतीय कन्टेनरवाट पेस्तोल फेला परयो

बुटवल १७ पुस ।  बुटवलमा पेस्तोल फेला परेको छ । बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकिराखेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कन्टेनर...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले मतदाता नामावली संकलन थाल्यो

ललितपुर १७ पुस । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि...

पुरा पढ्नुहोस
आजदेखि अनलाइनवाटै श्रम स्वीकृति खुल्यो

काठमाडौं, १७ पुस । वैदेशिक रोजगार विभागले आज शुक्रबार देखि अनलाईन माध्यमबाट पुनः श्रम स्वीकृति खुल भएको छ  ।वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली...

पुरा पढ्नुहोस
राष्ट्रिय टोपी दिवस मनाइँदै

आज राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर...

पुरा पढ्नुहोस
प्रदेश सरकारले गरेका काम चानचुने छैनन :मुख्यमन्त्री पोखरेल

बुटवल १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार योजनाबद्ध विकासमा अघि बढेको र प्रदेश सरकारको औचित्य छोटो समयमै स्थापित भएको बताउनुभयो । विकासको प्रतिफल नागरिकले महशुस गर्ने अवस्थातर्फ मुलुक अघि बढेको...

पुरा पढ्नुहोस
देउवालाई पौडेलको प्रश्न : त्यो आँधीले ओलीसँगै तपाईंलाई बगायो भने के हुन्छ ?

१६ पुस, पोखरा । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे प्रमुख विपक्षी नेपाली कांग्रेस विभाजित छ । पार्टी सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको फैसला पर्खिने पक्षमा छन् भने वरिष्ठ...

पुरा पढ्नुहोस