समाचार

नेकपा (प्रचण्ड-माधव) को आज पेरिसडाँडा बैठक, के निर्णय गर्ला ?

काठमाडौं ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न...

पुरा पढ्नुहोस
एसईई परीक्षामा समावेश हुनेले भोलिदेखि माघ २१ गतेसम्म फारम भर्नू पर्ने

काठमाण्डौ ।माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले...

पुरा पढ्नुहोस
जंगलको रुख भित्र ३ थान बन्दुक फेला परे

दाङ १५ पुस । दङमा जंगलमा लुकाईका ३ थान बन्दुक फेला परेका छन् । जंगलमा लुकाइछिपाई राखेको तीन वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित गादिबरा सामुदायिक...

पुरा पढ्नुहोस
संसद विघटनविरुद्ध विप्लवसहित चार दलको संयुक्त मोर्चा गठन

संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द विप्लवु समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन । विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति...

पुरा पढ्नुहोस
प्रधानमन्त्री बन्‍नै नपाएर प्रचण्ड र माधव नेपालले नेकपा विभाजन गरेः महेश बस्‍नेत

नेकपाका ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिष्ट पार्टीको १३ देखि ३३ वर्षसम्म नेतृत्व गरेका २ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनैका लागि मरिहत्ते गरेर नेकपालाई विभाजन गरेको बताएका छन्। प्रेस...

पुरा पढ्नुहोस
संसद विघटन विरुद्ध नेकपा कपिलवस्तुको तौलिहवामा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले मंगलबार (आज) सदरमुकाम तौलिहवामा विरोध प्रदर्शन गरेको छ ।जिल्लाका विभिन्न स्थानबाट आएका नेकपाका कार्यकर्ताले ओली सरकारले असंबैधानिक तवरले संसद विघटन गरेको भन्दै चर्को नाराबाजी गरेका छन् । प्रतिगमन विरुद्ध...

पुरा पढ्नुहोस
टेलिकमको निःशुल्क ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक

काठमाडौँ-नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यले सहुलित दरमा प्रयोग गर्न सक्ने भएका छन् । यसअघि विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि प्रयोग भइरहेको सो सेवा...

पुरा पढ्नुहोस
ओली समूहको भेलालाई सम्बोधन गर्न मुख्यमन्त्री पोख्रेल आज कपिलवस्तु आउँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल मंगलबार (आज) कपिलवस्तु आउँदै हुनुहुन्छ । नेकपाका पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा फुटेको छ । नेकपा फुटेपछि ओली समूहको प्रभावशाली नेतामा गनिनु भएका...

पुरा पढ्नुहोस
यस कारण लुम्विनी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव नआउने नै भयो

रुपन्देही १४ पुस । लुम्विनी  प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव आएमा सरकारमा कांग्रेस वा जसपाका मन्त्री आउने र उनीहरुको प्राथमिकतामा दाङमा राजधानी निर्माणको भौतिक काम नपर्ने महशुस गरि सरकार विरुद्ध कुनै...

पुरा पढ्नुहोस
बेलायतबाट आएका ५ जनामा कोरोना,नयाँ प्रजातिको भाइरस हो / होइन अनुसन्धान गरिँदै

काठमाडौं – बेलायतबाट फर्केका ५ जनामा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको हो/होइन भन्ने यकिन गर्न अनुसन्धान सुरु भएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस फैलिइरहेकाले उनीहरूमा पनि त्यसैको संक्रमण भएको आशंका गरिएको हो । पहिले देखिएको...

पुरा पढ्नुहोस