समाचार

प्रचण्ड र नेपाल आलोपालो अध्यक्ष

काठमाडौं ।नेकपा (दाहाल–नेपाल) समूहको पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन्। अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष...

पुरा पढ्नुहोस
हिमपात र वर्षा सुरु, बुधबारसम्म जारी रहने

काठमाडौं ।पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भएको र यो क्रम बुधबारसम्म जारी रहने भएकाले आम नागरिकलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर...

पुरा पढ्नुहोस
संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५...

पुरा पढ्नुहोस
आज ४ सय २१ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना पुष्टि भएको हो ।यीसहित हालसम्म...

पुरा पढ्नुहोस
आयल निगमको भलबारी डिपोमा लोड-अनलोडको लागि नयाँ प्रविधि

१९ पुस, काठमाडौं । नेपाल आयल निगमको प्रादेशिक कार्यालय भलवारीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य सुरु भएको छ ।नयाँ प्रविधि जडानपछि ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ...

पुरा पढ्नुहोस
नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ

१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो...

पुरा पढ्नुहोस
भ्याक्सिनमा पनि त्यही हविगत हुने त होइन ?

लामो समय कोरोना भाइरस (कोभिड–१९) को महामारी भोगिरहेका हामीलाई अहिले महामारीको अवस्था के छ र हामी कुन चरणमा छौं भनेर थाहा छैन जस्तो लाग्छ । आम जनतालाई महामारीको अवस्था थाहा दिन विज्ञहरुले विश्लेषण गर्नुपर्छ...

पुरा पढ्नुहोस
शाक्यलाई प्रदेश मन्त्रीले किन भने भित्ते मुख्यमन्त्री ?

चितवन १९ पुस । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्।मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत् विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा...

पुरा पढ्नुहोस
भारतीय दाबी : चिनको ३ सदस्यीय उच्च स्तरीय टोली नेकपा मिलाउन काठमाडौमा सकृय

काठमाडौं, १९ पुस । नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको राजनीतिमा प्रभाव कायम राख्न विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मिलाउने प्रयासहरू जारी राखेको भारतीय पत्रिकाको दावि छ ।चिनियाँ राष्ट्रपति सीले काठमाडौंमा तीन सदस्यीय टोली...

पुरा पढ्नुहोस
प्रचण्ड–नेपाललाई ओलीको कटाक्ष : उहाँहरूको आन्दोलन सिसीमा औषधि बेच्नेले रत्नपार्कमा मान्छे जम्मा गरेजस्तै

दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुरु गरेको आन्दोलनप्रति कठोर कटाक्ष गरेका छन् । आफ्नो समूहको नेकपा काठमाडौंले शनिबार...

पुरा पढ्नुहोस