समाचार
१६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनपछि दुबै समूहबाट पार्टी निर्माण कार्य तीव्र पारिएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले साविकको केन्द्रीय संरचना चलाएको छैन । तर, केपी...
पुरा पढ्नुहोसयस्ता चरित्र भएका माधव र प्रचण्डलाई जनता समक्ष जानलाई प्रधानमन्त्रीले बाटो खोलेको अधिकारीले बताउनुभयो ।कार्यक्रममा बोल्दै जिल्ला कमिटी सचिवालय सदस्य सफर अलि मियाले मधेशको नाममा गौरवको योजना मुद्धा बनाएर चुनाव लड्ने नेताहरुलाई हालसम्म केही...
पुरा पढ्नुहोसकपिलवस्तुमा वन उपभोक्ताले गरेको यातायात बन्द सकिएको छ । सरकारले वैज्ञानिक वन ब्यवस्थापन नीति खारेज गर्न लागेको भन्दै विरोध स्वरुप आयोजना गरिएको कपिलवस्तु यातायात बन्द २ घण्टा पछि सकिएको हो । बन्द सफल बनाउन भन्दै...
पुरा पढ्नुहोसकपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । दीपाको हत्या गर्ने शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला बढई पक्राउ परेका...
पुरा पढ्नुहोसनेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मितिमा चुनाव हुनेमा शंका ब्यक्त गर्नुभएको छ । काँग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस युनियन कपिलवस्तुले बाणगंगामा गरेकोे पत्रकार सम्मेलनमा बोल्दै...
पुरा पढ्नुहोससरकारी र सामुदायिक लगानीका अस्ताललाई समेत थप उपचारमा विरामीलाई रिफर गरेर आफ्नै जिल्ला भित्र पठाउन मिल्ने क्षमता सहिको नीजि क्षेत्रको लागनीमा १०० शैयाको अस्पताल कपिलवस्तुमा छिटटै संचालनमा आउने भएपछि स्वास्थ्य क्षेत्रमा ठूलो प्रगती हुन...
पुरा पढ्नुहोसकपिलवस्तुको बुद्धभूमि नगरपालिकामा आज राति दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । गोरुसिंगे तौलिहवा रोडको चोकमा पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प...
पुरा पढ्नुहोसकपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेका हुन् ।उपभोक्ताले यातायात बन्दको घोषणा गरे पनि कुनै पनि हालतमा यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोसकपिलवस्तु १५ पुस । नेपाल किसान ट्रयाक्टर समिति कपिलवस्तुको अध्यक्षमा शंकर पौडेल विजयी भएका छन् । उनी यस अघि अध्यक्ष भई सकेका ब्यक्ति हुन् । अध्यक्ष, २ उपाध्यक्ष, सचिव र बाणगंगा ८ का २ सदस्यका...
पुरा पढ्नुहोसकाठमाडौं, १५ पुस । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र...
पुरा पढ्नुहोस