समाचार
अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नयाँ प्रतिबन्ध लागु भएको छ । नयाँ प्रतिबन्ध अनुसार अब बार, रेष्टुरेन्ट र जीम राति १० बजेपछि खोल्न पाइने छैन । त्यसैगरी १० जनाभन्दा कम...
पुरा पढ्नुहोसराैतहट– रौतहटको माधवनारायण नगरपालिकामा गोली हानेर एक १८ वर्षीया युवतीको हत्या भएको छ । बुधबार राति सुतिरहेको अवस्थामा माधवनारायण नारायण नगरपालिका–५ की १८ वर्षीया अमृताकुमारी साहको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसाार...
पुरा पढ्नुहोसकाठमान्डाै- प्रधानमन्त्री निवास बालुवाटारमा निर्माण भएको हेलिप्याडबाट उडान सुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। बुधबार प्रधानमन्त्री संखुवासभा...
पुरा पढ्नुहोसच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्यान गएको छ ।दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्यान गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिनुभयो ।राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि...
पुरा पढ्नुहोसविश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको...
पुरा पढ्नुहोसउज्यालो सामाजिक संस्था विसनपुरा कपिलवस्तुद्धारा शुभकामना आदानप्रदान एवम् परिचयात्मक तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी २०७७ सालको विजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान एवम् परिचयात्मक...
पुरा पढ्नुहोसआठ महिनाअघि लागु भएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम सम्बन्धी अन्योल अझै लम्बिने भएको छ । पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै दर्ता भएको रिटको पेशी ४ मंसिरका लागि तोकिएको छ ।नयाँ पाठ्यक्रम...
पुरा पढ्नुहोसकपिलवस्तुका ७ वटा मुख्य बौद्ध सम्पदाको पुरातात्विक,साँस्कृतिक एवम भौतिक विकासका लागि लुम्विनी विकास कोषले बनाउन लागेको कपिलवस्तुको एकिकृत दिर्घकालिन गुरु योजना निर्माणमा ठोस सुझाव उपलब्ध गराउन कपिलवस्तुका मुख्य सरोकारवालासंग कोषले अन्तरकृया गरेकोछ । कपिलवस्तु...
पुरा पढ्नुहोसतौलिहवा– कोरोना महामारी संगै जारी भएको लकडाउनको अवधीमा गरिव तथा बिपन्न परिवारहरुलाई केन्द्रित गरि राहात वितरणको अभियान संचालन गरेको मधेश मानव अधिकार गृहले ति परिवारलाई लक्षित गरी “नयाँ लुगा, न्यानो लुगा” अभियानको सुभारम्भ गरेको...
पुरा पढ्नुहोसकपिलवस्तु – गहु् खेतीको बिस्तारकालागि यशोधरा गाउपालिकाले पालिकाका ८ वडामा रहेका ३२ अगुवा कृषकलाई उन्नत जातको गहुका बीउ सहीतका सामाग्री प्रदान गरेको छ । पालिको बैदौली स्थित कार्यालयमा गाउपालिका अध्यक्ष गिरीजेश कुमार पाण्डेयले ...
पुरा पढ्नुहोस