समाचार

बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण

चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् ।बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको हो ।रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा...

पुरा पढ्नुहोस
बुढापाकासँग टीका नलगाउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिएको बडा दशैँमा भीडभाडमा गएर किनमेल नगर्न र पिङ नहाल्न आग्रह गरेको छ ।कोरोनाको संक्रमण दर तिव्र रुपमा बढीरहेको भन्दै मन्त्रालयले यसपाली दशैँमा पुरानै कपडा लगाएर मनाउन, गाउँघरमा चौतारा वा...

पुरा पढ्नुहोस
कोरोना पोजेटिभ व्यक्तिहरु बाहिर हिँडडुल गरेमा ६ महिनासम्म जेल सजाय हुने

सरकारले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

पुरा पढ्नुहोस
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा शितगंगाका पहिरो पिडितकालागि १ लाख ५५ हजार आर्थिक सहयोग

अर्घाखाँची : अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको शितगंगाका पहिरो पिडितकालागि विहिवार १५ लाख ४२ हजार १ सय ९१ कोरियन वन (१ लाख ५५ हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । अविरल वर्षा पछि पहिरो...

पुरा पढ्नुहोस
चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै त्रिकाल युवा क्लब विजयनगरद्वारा बिरोध प्रदर्शन

चीनले नेपालको भुमि अतिक्रमण गर्यो भन्दै जिल्लामा प्रदर्शन भएको छ ।नेपालको हुम्ला जिल्लाको लाप्चामा जमिन मिचेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्रिकाल युवा क्लब विजयनगरले कपिलवस्तुमा प्रदर्शन गरेको हो ।चीनले नेपालको भुभाग मिच्दै गर्दा...

पुरा पढ्नुहोस
जुत्तामा लुकाएर ल्याउँदै गरेको १ किलो अवैध सुन सहित ३ जना पक्राउ

दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन्। उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्हतिर दाङको लमही नगरपालिका वडा नं. ९...

पुरा पढ्नुहोस
त्रिविका विद्यार्थीद्वारा डा. केसीको समर्थनमा रिले अनसन

त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थीले अनशनरत डा. गोविन्द केसीको समर्थनमा रिले अनसन थालेका छन् । डा. गोविन्द केसीको ज्यान जोगाऊ, तपाई हामी लिमी सरकारलाई दबाब बढाउ भन्दै त्रिविमा विद्यार्थीहरुले बुधबारबाट रिले अनसन सुरु गरेका हुन्...

पुरा पढ्नुहोस
बर्दिया: सुकुम्बासी टोलमा आगलागी

बर्दियाको राजापुर नगरपालिका–८ सुकुमबासी टोल बस्ने बिनोज थारुको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरको १ वटा कोठा पूर्ण रूपमा जलेको छ।विद्युत् सर्ट भई सल्केको आगोबाट करिब ३ लाख ७३ हजार ५०० रूपैयाँ बराबरको धनमाल...

पुरा पढ्नुहोस
स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल “मदन” बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका...

पुरा पढ्नुहोस