समाचार
समाज कल्याण परिषदसगकाे समन्वयमा Wheelchair foundation USA, Um Hong Gil Human foundation Korea, संघ राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषका बीच भएको त्रिपक्षिय सम्झौता बमोजिम नेपालका लागि प्राप्त हुन आएका २४० थान...
पुरा पढ्नुहोसकपिलवस्तुमा कोरोनाका ५ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार आइतबार ५ संक्रमित थपिएका हुन् ।यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १४ पुगेको छ । आज थपिएका...
पुरा पढ्नुहोसबिश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड – १९ ) अर्थात कोरोना भाइरसको संक्रमण अर्घाखाँची जिल्लामा पनि तिब्र रुपमा बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यन्तै जरुरि सुचना जारि गरेको छ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारि...
पुरा पढ्नुहोसरौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् ।आज प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने...
पुरा पढ्नुहोसदाङको बेल्झुण्डी कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका वडा- ३ निवासी ६६ वर्षीया महिलाको शनिबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेल्झुण्डीका फोकल पर्सन...
पुरा पढ्नुहोसडा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ ।अस्ति बिहीबार सरकार र डाक्टर केसी पक्षबीच भएको छलफल सहमति नजिक पुगेको भए पनि राजनीतिक नेतृत्व सहमतिबाट पछि हटेको केसी पक्षका...
पुरा पढ्नुहोसपश्चिमाञ्चल होटल संघ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।संघले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय...
पुरा पढ्नुहोसकोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय...
पुरा पढ्नुहोसपोर्चुगलको राष्ट्रिय खेलाडी तथा युभेन्टसका स्टाइकर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । उनको पोचुगलको मडेइरास्थित रहेको घरमा शुक्रबार चोरीको भएको हो । चोरले घरमा पसेर केही बस्तु चोरीसमेत गरेको र अन्य आश्चार्य वस्तु...
पुरा पढ्नुहोस