समाचार
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवी र योग्य सांसदहरूलाई मन्त्री बनाउने बताएका थिए । तर सोमबार मन्त्रिपरिषद् विस्तार गर्दा झण्डै आधा मन्त्रीहरू नयाँ बनाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस...
पुरा पढ्नुहोसनेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। जस अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्। उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ। सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री,...
पुरा पढ्नुहोसकाठमाडौं । गत शुक्रबार पहिरोले त्रिशूलीमा खसेको यात्रुबहाक २ वटा बस निरन्तरको खोजतलासमा पनि फेला नपरेपछि भारत र बंगलादेशसँग सहयोग मागिएको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहितको टोलीले दुर्घटनास्थल सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान...
पुरा पढ्नुहोस३० असार, काठमाडौं । मलेसियाकी ४७ वर्षीया बाथुमलाई ओडिवलु १३ जुलाई (२९ असार) मा मलेसियाबाट लाओसको यात्रामा निस्किन्छन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आइपुग्छिन् । २९ असारकै राति ११ स् २५ बजे...
पुरा पढ्नुहोसअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिनुभएको छ। आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा. केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा. खड्ग...
पुरा पढ्नुहोस३० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन्।प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी...
पुरा पढ्नुहोस