समाचार

नारायणी नदी किनारमा भेटियो थप एक पुरुषको शव

३० असार, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका(७ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको शव खोलाबाट निकालेर भरतपुर ल्याउने तयारी गरिएको छ ।   सिमलताल पहिरोमा...

पुरा पढ्नुहोस
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, यसरी हुँदै छ मन्त्रालय भागबण्डा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ...

पुरा पढ्नुहोस
दक्षिणकालीको थाई गुम्बाको पर्खाल भत्कियो, ६ नाबालिकाको उद्दार

२८ असार, काठमाडौं । दक्षिणकाली नगरपालिका–५ मा रहेको थाई गुम्बाको पर्खाल भत्किएको छ । पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरुको उद्दार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए ।   दिउँसो ३ बजेर...

पुरा पढ्नुहोस
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने

२८ असार, काठमाडौं । ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो...

पुरा पढ्नुहोस
लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीले गर्यो सिर्जनशील लेखन शैलीको लागि अभिमुखीकरण कार्यक्रम

बुटवल । तिलोत्तमा ३ जानकीनगर मा B.A.LL.B  प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरूको लागि श्रृजनशील लेखनको लागि पत्रकारिता को महत्त्व विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सभापति एवम...

पुरा पढ्नुहोस
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो ः प्रधानमन्त्री

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भएको छ । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित,...

पुरा पढ्नुहोस
देशको आर्थिक अवस्था सुधार भएको छ, आर्थिक सङ्कटको डिलबाट बाहिर आएको छ ः प्रधानमन्त्री

काठमाडौँ, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान,...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्धएयरको जहाज चिप्लियो

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ...

पुरा पढ्नुहोस
रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

२८ असार, काठमाडौं । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता...

पुरा पढ्नुहोस
सैनामैनामा कराेडाै लगानीको योजना अन्योलमा, रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थाल्यो

नरेश चौधरी, सैनामैना, असार २७। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न  तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...

पुरा पढ्नुहोस