समाचार
संखुवासभा । संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । पाँचखपन नगरपालिका(३ का ३३ बर्षीय भेषराज काल्पा मगरलाई खोलाले बगाउँदा ज्यान गुमाएका हुन् । उनलाई गाई तार्ने क्रममा खोलाले बगाएको थियो । उनी खोलाले बगाएको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई पौने २ अर्ब वितरण गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोडका दरले वितरण गर्ने तयारी...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार साँझ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी...
पुरा पढ्नुहोसचितवन । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल,...
पुरा पढ्नुहोसकाठमाडौँ, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक...
पुरा पढ्नुहोसजनकपुर, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो । जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादवको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको...
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाले जारी गरेको तातो हावा चल्ने चेतावनीसहितको नक्सा । रातो भागले अत्यधिक गर्मी हुने स्थान जनाउँछ । २९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय...
पुरा पढ्नुहोसबुटवल, २८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । भैरहवामा रहेर राष्ट्रिय समाचार समिति ९रासस०, लुम्बिनी खबर पत्रिकालगायत सञ्चार माध्यममा कार्यरत रायमाझीलाई महराले प्रेस...
पुरा पढ्नुहोस