समाचार

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन राष्ट्रपति पौडेल आज जेनेभा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी जेनेभा जान लागेका हुन्। यही जेठ ३१ गते सम्मेलन उच्चस्तरीय...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले गरे प्रेस सल्लाहकारमा कमल रायमाझीलाई नियुक्ति

बुटवल, २८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले रुपन्देहीका पत्रकार कमल रायमाझीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । भैरहवामा रहेर राष्ट्रिय समाचार समिति ९रासस०, लुम्बिनी खबर पत्रिकालगायत सञ्चार माध्यममा कार्यरत रायमाझीलाई महराले प्रेस...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्तमन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ, २८ जेठ । छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल ताजमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध,...

पुरा पढ्नुहोस
आज दिउँसो १ बजेदेखि सबै बैंकको अनलाइन सेवा ५ घण्टा अवरुद्ध

आज (सोमबार) दिउँसो एक बजेदेखि सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने भएको छ। भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन्। फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ। सोमबार...

पुरा पढ्नुहोस
सैनामैनाको सुनगाभा स्कुलले प्राप्त ग¥यो ‘आईएसओ’ सर्टिफिकेट

अनिता चौधरी सैनामैना । रुपन्देहीको सैनामैना ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले आइएसओ लोगो प्राप्त गरेको छ । विद्यालयले शिक्षाको गुणस्तर, भौतिक संरचना, व्यवस्थापन सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओ लोगो...

पुरा पढ्नुहोस
विमानस्थलमा काँचो सुनको डल्लोसहित ४ जना पक्राउ

२७ जेठ, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सडकमा गुडिरहेको सरकारी गाडी माथी विद्यार्थीले गरे आगजनी

२७ जेठ, विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्...

पुरा पढ्नुहोस
मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री आज दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाने भएका छन् । प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल,...

पुरा पढ्नुहोस
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने ः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी आव २०८१र८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि,...

पुरा पढ्नुहोस