समाचार
बुटवल । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे...
पुरा पढ्नुहोसआज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रूपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर १२ आमा वनवाटिकामा लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरूकुलम् को भवन निर्माणको लागि भूमि पूजन एवम् शिलान्यास कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोससैनामैना, वैशाख २४ । तराईमा गर्मी सुरु भएपछि सर्प उद्धारकर्ता चेतबहादुर (सारु कान्छा) को दैनिकी पनि व्यस्त बन्दै जान्छ । सारु कान्छाले सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न हरेक वर्ष सचेतनाका कार्यक्रम सँगै झुल...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौं । लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् । २५ चैतमा मन्त्री...
पुरा पढ्नुहोसलुम्बिनी, २४ वैशाख ।बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग गर्दै लुम्बिनीमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने बताएका छन् ।नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आसञ्चार माध्यमलाई...
पुरा पढ्नुहोस२१ वैशाख, काठमाडौं । चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।...
पुरा पढ्नुहोस








