समाचार

रुपन्देहीमा गर्मीले जनजिवन प्रभावित, अस्पतालहरुमा बिरामीको चाप

बुटवल। रुपन्देहीमा पछिल्लो एक हप्ता यता गर्मी अतयाधिक रुपमा बढेको छ । बिहानै देखि चल्ने तातो हावा सहितको गर्मीले जनजिवन निकै प्रभावित बनेको छ । रुपन्देही लगाएतका तराईका जिल्लामा बिहानै देखि शुरु हुने तातो हावा...

पुरा पढ्नुहोस
४० हजार मत गणना हुँदा दोस्रो स्थानमा खड्का र थेगिमको प्रतिस्पर्धा

१७ वैशाख । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र...

पुरा पढ्नुहोस
कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

१७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ...

पुरा पढ्नुहोस
बझाङ-१ बाट प्रदेशसभामा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

१७ वैशाख, धनगढी । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली...

पुरा पढ्नुहोस
बझाङमा ११ सय मत गन्न बाँकी, एमालेका उम्मेदवारलाई ३४२ मतको अग्रता

१७ वैशाख, धनगढी । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । अब साइपाल...

पुरा पढ्नुहोस
बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, दमनले घटाए मतान्तर

१७ वैशाख, काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता...

पुरा पढ्नुहोस
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

    १६ वैशाख, काठमाडौं । बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका...

पुरा पढ्नुहोस
नेपाल दोस्रो खेलमा वेष्टइण्डिज ए सँग पराजित

    १६ वैशाख, काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी(२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी(२० सिरिज १(१ को बराबरीको अवस्थामा पुगेको छ । १६१ रनको लक्ष्य पछ्याएको नेपालले...

पुरा पढ्नुहोस
इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

१६ वैशाख, इलाम । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका डम्बरबहादुर विष्टले ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र...

पुरा पढ्नुहोस
कुशल भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता, वेष्टइण्डिज दबाबमा

१६ वैशाख, काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले कप्तान रोस्टन चेसलाई बोल्ड गरेका हुन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको वेष्टइण्डिज एले १० ओभर सकिदा तीन विकेट...

पुरा पढ्नुहोस