बिश्व
गत बिहीबार महाभियोग सिफारिस समितिमा पुगेका कानून व्यवसायीहरुले उनीमाथिको यो आरोप छुटाएनन् । शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा चाहिँ ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटियो । जबराले सम्पत्ति विवरणमा...
पुरा पढ्नुहोसनेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ। योसँगै आज शुक्रबारदेखि (भदौ ३१) अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइल ब्लक हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणले हिजो (भदौ ३०, २०७९) सम्म जुनसुकै...
पुरा पढ्नुहोसनेपालमा अबको केही वर्षमा नर्सको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । नेपाल सरकारको नीति र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कारण हाल नर्सको उत्पादन ह्वात्तै घटेको छ । जसले गर्दा अबको एक...
पुरा पढ्नुहोसवैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही...
पुरा पढ्नुहोसनेपाल प्रहरीद्वारा इन्टरपोललाई पत्र काटेर पक्रन उर्दी जारी गरिएका अभियुक्त रिजवान आलम सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्षबाट उम्किए । तर त्यहाँ खटिएको प्रहरीले राज्यद्वारा निर्धारित सबै प्रक्रिया पुर्याएर विदेश उड्न लागेका सर्वसाधारण केही...
पुरा पढ्नुहोसनेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् । तर, नेपालमा यो खेतीमा...
पुरा पढ्नुहोसशीतल निवासमा अस्ति बिहिवार नेपाली सेनाकाबाहेक तीन थरी सुरक्षा निकायका भूतपूर्व उच्च अधिकृतहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तरक्रियामा सहभागी भए । दिउँसो ३ बजे शीतल निवासमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका...
पुरा पढ्नुहोसपछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी...
पुरा पढ्नुहोसब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच...
पुरा पढ्नुहोसएजेन्सी असार २६ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्स्कीले भारत, जर्मनी सहित पाँच देशका राजदुतलाई देश निकाला गरेका छन् । जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका छन्। जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै...
पुरा पढ्नुहोस