बिश्व

भारतीय वरिष्ठ सेनाधिकृत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त

भारतीय सेनाका प्रथम तथा बहालरत चिफ अफ डिफेन्स स्टाफ ९सिडिएस० विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ । उनी दुई वर्षअघि भारतीय सेनाध्यक्षबाट उक्त पदमा नियुक्त भएका थिए । दक्षिण भारत,तमिलनाडुको कुन्नुरमा भएको भारतीय वायुसेवाको...

पुरा पढ्नुहोस
भारतमा पनि भेटिए कोरोनाको ओमिक्रोन भेरियन्टका संक्रमित

काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयकाका अनुसार कर्नाटकमा ओमिक्रोनका २ जना पुरुष संक्रमित फेला परेका हुन् । मन्त्रालयका सहसचिव लभ अगरवालले...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिस्ट पार्टीको बैठक सुरु

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी,१९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक राजधानी बेइजिङमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकमा महासचिव तथा राष्ट्रपति सि चिनफिङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ । प्रतिवेदनमा केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल...

पुरा पढ्नुहोस
सेरालियोनमा ट्यांकर विस्फोट हुँदा ९१ को मृत्यु

एजेन्सी । सेरालियोनको राजधानी फ्रीटाउनस्थित तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । अरु १०० भन्दा धेरै घाइते भएका छन् । सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढी हुनसक्ने आकलन गरिएको छ...

पुरा पढ्नुहोस
कृषकलाई गहुँको बीउ

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...

पुरा पढ्नुहोस
छुट सुविधाको खाद्यान्न सकिँदै, नागरिककोे भीड बढ्दै

खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...

पुरा पढ्नुहोस
कांग्रेसलाई निर्वाचन आयोगको प्रश्न : राष्ट्रिय सभा निर्वाचनमा भाग नलिने हो ?

काठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...

पुरा पढ्नुहोस
नेपाल ताजिकिस्तानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ ।   तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले...

पुरा पढ्नुहोस
अस्पताल भर्ना भए रजनीकान्त

एजेन्सी । साउथ सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् ।नियमित स्वास्थ्य जाँचका लागि उनी चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । ५१ औं ‘दादासाहेब फाल्के’ अर्वाडबाट सम्मानि ७० वर्षीय रजनीकान्त यस अगाडि २०२० मा हैदरावादको...

पुरा पढ्नुहोस
कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत...

पुरा पढ्नुहोस