ताजा समाचार

देशमा विभिन्न भागमा बदली र वर्षा, के भन्छन् मौसमविद् ?

काठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा...

पुरा पढ्नुहोस
अन्र्तराष्ट्रिय विज्ञ समितिको कार्यशाला सकियो

वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनकाविषयमायूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमाभएको कार्यशालामाबृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई हानीनपु¥याउने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड, कृष्ण सिटौला र रमेश लेखकबीच भेटवार्ता

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर...

पुरा पढ्नुहोस
आईपीएलको १७औँ संस्करण : सहभागी टोली, प्रशिक्षक, कप्तान र अघिल्लो सिजनको अवस्था

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यसै महिना सुरु हुँदैछ । प्रत्येक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको आईपीएलको यो १७ औँ संस्करण हो । प्रतियोगिताको...

पुरा पढ्नुहोस
रवि लामिछानेमाथि संसदीय छानबिन आवश्यक छैन ः ओली

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय...

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ

६ चैत, काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर...

पुरा पढ्नुहोस
महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

६ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै गत फागुन २१ गते गठबन्धन...

पुरा पढ्नुहोस
पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

५ चैत, काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय...

पुरा पढ्नुहोस
मधेशमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

५ चैत, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका छन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव...

पुरा पढ्नुहोस
सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंका बडीगार्ड पक्राउ

५ चैत, काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका(३ का दीपक खड्कालाई पक्राउ गरेको नेपाल...

पुरा पढ्नुहोस