ताजा समाचार
मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र...
पुरा पढ्नुहोसचितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका...
पुरा पढ्नुहोससैनामैनाको प्रमुख व्यापारिक र कृषि क्षेत्र सालझण्डी,कलौनि र मुर्गियाको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न...
पुरा पढ्नुहोससैनामैनामा उधोगी र ब्यवसायीहरुको नगर संञ्जालको आयोजनामा उधोग, ब्यवसायी प्रति सरकारको उदासिनता तथा वित्तिय संस्थाको आंतक विरुद्ध आज बिहान सैनामैनामा विरोध प्रदर्शन गरिएको हो । सैनामैना नगरपालिकामा रहेका सैनामैना उधोग वाणिज्य संघ, सैनामैना ब्यापार संघ,...
पुरा पढ्नुहोसआफूहरुको समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ । मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो । यो टोलीले मिटरब्याजीहरुले...
पुरा पढ्नुहोसचितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे...
पुरा पढ्नुहोसभारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ,...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । ...
पुरा पढ्नुहोसनेकपा एमाले निकट युवा सघ रुपन्देही जिल्ला सदस्य बिक्रम गौतम नेकपा एमाले पार्टी परित्याग गरि नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन । आज सनिबार सैनामैना वडा न:६, निवासी गौतम माओबादी केन्द्रमा प्रबेस गरेका हुन ।...
पुरा पढ्नुहोस