ताजा समाचार
काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी(२० विश्वकपको उपाधिका लागि पाकिस्तानले इङ्ल्यान्डसँग खेल्ने पक्का भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले...
पुरा पढ्नुहोसचेतन विष्ट, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन...
पुरा पढ्नुहोसनेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया...
पुरा पढ्नुहोसराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्। आगामी मंसिर ४...
पुरा पढ्नुहोसदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ चक्रपथ नारायणगोपाल चोकमा ना।८ ख १८४१ नम्बरको ट्रकले बा।प्र ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटरमा सवार...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त रु भनेर प्रश्न गरेका छन् । बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसमंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई...
पुरा पढ्नुहोसबुटवल । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउपालिकिकाको उपाध्यक्ष पदकी उम्मेदवार नेपाली काङ्ग्रेस प्रवेश गरेकी छन। रुपन्देहीको कंचन गाऊँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार ओमकली राहडी काङ्ग्रेस प्रवेश गरेकी हुन। रहाडिलाई ससदिय लेखा समितिका सभापति एव रुपन्देही ५...
पुरा पढ्नुहोसपूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी...
पुरा पढ्नुहोस