ताजा समाचार
तस्बिरमा हेर्नुहोस् राष्ट्रपतिले गरेको छठपूजा आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति भण्डारी छठमाताको पूजा गरेकी हुन्। त्यसलगतै उनले कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठीमाताको पूजा आराधना गरिन्। ...
पुरा पढ्नुहोसप्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...
पुरा पढ्नुहोसपाल्पाको निस्दीमा अरिङ्गालले चिलेर १ जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका वडा नं। ३ झिरुबास झिरुदीका ३७ वर्षीय दानबहादुर राईको अरिङ्गालले चिलेर मृत्यु भएको हो । साथीहरूसँग नजिकैको जंगलमा अरिङ्गाल पोल्न जाने क्रममा...
पुरा पढ्नुहोसहिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग...
पुरा पढ्नुहोसरुपन्देही ५ मा ५ हजार ५ सय ५५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । बाम – लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ...
पुरा पढ्नुहोसरुपन्देही । नेपाली कांग्रेस वडा कार्य समिति कञ्चन–१, रुपन्देहीले पार्टी विपरीग गर्नेलाई कार्वाही गरेको छ । कञ्चन १ का क्रियाशिल सदस्य क्षेत्रिय प्रतिनिधि धन बहादुर खत्रीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो...
पुरा पढ्नुहोसरुपन्देहि । नेकपा माओवादी केन्द्र रुपन्देही का ४ जना नेता समानुपातिक सूची तर्फ अग्र स्थानमा पर्न सफल भएका छन् । संघिय समानुपातिक सांसद उम्मेदवारको सूचीमा मुस्लिम तर्फ हकि कुल्लाह खाँ एक नम्वरमा पर्नु भएको...
पुरा पढ्नुहोसरूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको...
पुरा पढ्नुहोसक्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा...
पुरा पढ्नुहोस









