ताजा समाचार

७८ प्रतिशत डेंगी संक्रमित बागमतीमा, साढे २ महिनामा देशभरि ३२ जनाको मृत्यु

देशभरि अहिले डेंगीको प्रकोप बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ। तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव प्रदेश सभामा २३ लाख

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तय गर्ने गृहकार्य सुरू गरेको छ। आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए। ‘हामीले तीन वटा आधार बनाएर राजनीतिक दलहरूसमक्ष खर्चको सीमाबारे...

पुरा पढ्नुहोस
काठमाडौंमा कांग्रेसले १० मध्ये ७ क्षेत्र लिने टुंगो बाँकी तीन क्षेत्र क(कसलाई?

काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ। सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी...

पुरा पढ्नुहोस
मंसिर ४ मा कुन–कुन दल बन्दैछन् एमालेको ‘चुनावी सारथि’ ?

राष्ट्रिय रुपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक पार्टीहरूसँग ‘चुनावी तालमेल’ गर्ने भएको छ । ५ दलीय सत्ता गठबन्धनमा आवद्ध भएबाहेकका केही साना राजनीतिक पार्टीहरू चुनावी तालमेल...

पुरा पढ्नुहोस
काठमाडौं(२ मा माओवादीबाट ओनसरी कि कुलमान?

सत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको भागबन्डा लगभग टुंगिएको छ। उक्त भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्र०को भागमा पर्ने निश्चित जस्तै भएको छ। माओवादी केन्द्रको भागमा परे...

पुरा पढ्नुहोस
कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप(आइल्यान्डमा वत्ति जडान गरी...

पुरा पढ्नुहोस
मनास्लु हिमपहिरोमा परेका १ जनाको मृत्यु, १० जनाको उद्दार

गोरखाको मनास्लुमा हिमपहिरो जाँदा १ जनाको मृत्यु भएको छ । सोमबार हिमपहिरोमा परेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । मृतक पुरुष हुन्, उनको पहिचान खुलेको छैन । चुनमुब्री...

पुरा पढ्नुहोस
दशैंलाई सहज बनाउन पठाइएको बिशेष निर्देशनमा के छ?

आजदेखि शुरु भएको बडा दशैंलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न सुरक्षा नीति अघि सारेको छ । मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गत शुक्रबार बसेको बैठकले १४ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको हो । भौतिक...

पुरा पढ्नुहोस
रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्ने

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा एकैदिन ३ हजारभन्दा बढी सवारी चालकमाथि कारवाही

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सोमबार ३ हजार ५३ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । कारवाहीमा...

पुरा पढ्नुहोस