ताजा समाचार
विभिन्न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन...
पुरा पढ्नुहोसनागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु स्पष्ट रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम हो । राष्ट्रपतिले कि त प्रधानमन्त्रीको सल्लाहमा कि त संवैधानिक अङ्गहरूको सल्लाहमा आफ्नो अधिकार प्रयोग गर्ने हो । राष्ट्रपतिलाई एकपल्ट सन्देशसहित विधेयक फिर्ता...
पुरा पढ्नुहोसडेढ वर्षअघि महोत्तरीका ६० वर्षीय पुरुष(ब्याकु ९चौतारी नाटक मा नागरिकता प्रमाणपत्रका लागि आफूले १३ वर्षदेखि गर्नुपरेको संघर्षको कथा सुनाए। प्ले(ब्याक अनलाइनमार्फत चलेको थियो। नागरिकता नपाएकै कारण उनका छोराछोरी बेरोजगार थिए। कथा भन्दै गर्दा उनका आँखा...
पुरा पढ्नुहोसरूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु...
पुरा पढ्नुहोसनर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी...
पुरा पढ्नुहोसगत बिहीबार राति ओखलढुंगाको चिशंखुगढी(४ बाट स्थानीय शिक्षकको हत्या गरी भागेको आरोपमा सिद्धिचरण गाउँपालिका(८ सल्लेरीकी छलमाया धमलालाई प्रहरीले समातेको छ । शिक्षक दीपककुमार ठाकुरको हत्या गरी फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार...
पुरा पढ्नुहोसमंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने निर्णय सहित...
पुरा पढ्नुहोसदेशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
पुरा पढ्नुहोसनेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए...
पुरा पढ्नुहोसबारामा भ्यानको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । फेटा गाउँपालिका– १, भलुही चोकमा गएराति म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा रहेका दुई प्रहरी गम्भीर घाइते भएका हुन् । वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना।१ज ७७६०...
पुरा पढ्नुहोस









