ताजा समाचार

हामी पनि म्यादी प्रहरी बन्ने ! १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना आजदेखि

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना...

पुरा पढ्नुहोस
सावधान ! तपाईंलाई कन्सल्टेन्सीले वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिइरहेको त छैन ?

वैदेशिक रोजगार विभागले मंगलबार चावहिलमा रहेको एसबीई कन्सल्टेन्सी प्रालिका सञ्चालक विष्णु शर्मालाई पक्राउ गर्‍यो । उनले क्रोएसिया, क्यानडा लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति ९ लाखदेखि १२ लाख रूपैयाँ लिएका थिए । सोही...

पुरा पढ्नुहोस
नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा...

पुरा पढ्नुहोस
‘सरकारले डेंगु नियन्त्रण गर्न सकेन’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले उक्त धारणा राखेका हुन् । डेंगुका कारण मृतक संख्या...

पुरा पढ्नुहोस
काठमाडौं–२ मा माधव नेपालले हापे, माओवादीको च्याँखे दाउ !

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ मा जितेका माधव नेपाल यो पटक एमालेमा छैनन् । नेता नेपाल ५ वर्षको अवधिमा एमालेमा नभएका मात्रै होइनन्, २०७४ को पार्टी र त्यसबेलाको समीकरणभन्दा भिन्न समीकरणबाट...

पुरा पढ्नुहोस
चाडबाडलाई भयरहित बनाउने चितवन प्रहरीको छाँटकाँट

चाडबाडको मौकामा चोरी, लुटपाटका घटना बढी नै हुन्छन् । होसियार रहन आम जनसमुदायलाई चितवन प्रहरीको आग्रह छ । यस्तै ठगी, जुवातास, मापसे, झैझगडा, सवारी दुर्घटना, आतिशबाजी, उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, अवैध वस्तुको ओसारपसार,...

पुरा पढ्नुहोस
जसका लागि कञ्चनले पर्खिन् ५ वर्ष ‘ऐना झ्यालको पुतली’ की मुख्य कलाकार कञ्चनको अभिनय यात्रा

सिसाको डब्बाभित्र कैद छ छिरबिरे पुतली। भाइले त्यसलाई थुनेर हेर्दै बसेको देखेर उनकी दिदीलाई उकुसमुकुस हुन्छ। उनी घरनजिकैको डाँडा पुगेर पुतली उड्न दिन्छिन्। पारिलो घामसँगै खुला आकाशमा पुतली फुरफुर उड्दा किशोरी विद्याको अनुहारमा आनन्दको मुस्कान...

पुरा पढ्नुहोस
नागरिकता विहीनहरुले माइतीघरबाट शीतल निवासमा दबाब दिने

प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका...

पुरा पढ्नुहोस
सत्ता गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो, एमालेसँग छलफलमा छौँ : जगन्नाथ पौडेल

जगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु...

पुरा पढ्नुहोस
युट्युब हेरेर खाना खुवाउने रोगै छ अहिले’

हरेक वर्षझैँ यो वर्ष पनि भदौ २९ गते बालदिवस मनाइँदैछ । बालबालिकाको उत्सवको दिन भएकाले हरेक विद्यालयमा विविध कार्यक्रम गरी बालदिवस मनाइन्छ । धेरैजसो विद्यालयले यस दिन वक्तृत्वकला, नृत्य, साङ्गीतिक कार्यक्रम तथा विभिन्न खेलकुद...

पुरा पढ्नुहोस