ताजा समाचार
कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा १०४ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २...
पुरा पढ्नुहोसआज अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । आगामी बुधबार बिहान १०ः५९ बजे बस्ने गरि बैठक स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । बैठक विशेष कारणवश ताकिएको दिन र...
पुरा पढ्नुहोसनेपाल प्रहरीद्वारा इन्टरपोललाई पत्र काटेर पक्रन उर्दी जारी गरिएका अभियुक्त रिजवान आलम सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्षबाट उम्किए । तर त्यहाँ खटिएको प्रहरीले राज्यद्वारा निर्धारित सबै प्रक्रिया पुर्याएर विदेश उड्न लागेका सर्वसाधारण केही...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी...
पुरा पढ्नुहोसरुपन्देही २६ भदौ । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् ।बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय...
पुरा पढ्नुहोस२५ भदौ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले...
पुरा पढ्नुहोसनेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् । तर, नेपालमा यो खेतीमा...
पुरा पढ्नुहोसदेशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
पुरा पढ्नुहोससंघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो...
पुरा पढ्नुहोस