ताजा समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग ९सीपीएल० खेलेर नेपाल फर्कने बताएका...
पुरा पढ्नुहोसबुधबार कम्पनीले ुफार आउटु लाइभ कार्यक्रम गर्दै चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो। कम्पनीले आइफोन(१४, आइफोन(१४ प्लस, आइफोन(१४ प्रो, आइफोन(१४ प्रो म्याक्स, एप्पल वाच सिरिज(८, एप्पल वाच एसइ, एप्पल वाच...
पुरा पढ्नुहोसझण्डै एक महिनादेखि दिनहुँजसो जारी सत्तारुढ गठबन्धन दलका शीर्ष नेता तथा सीट बाँडफाँड कार्यदलको बैठकमा देखिएको तानातानले हिजोदेखि सामान्य गति लिन थालेको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ एक सय ६५ सीटमध्ये शुरुमा नेपाली काँग्रेसले...
पुरा पढ्नुहोसब्रोडब्याण्ड इन्टरनेटको विस्तारसँगै टेलिकम कम्पनीहरूको आम्दानी खुम्चिन थालेको छ । ब्रोडब्याण्ड (फिक्स्ड) इन्टरनेटका प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्दा टेलिकम कम्पनीहरूको वार्षिक आम्दानी र नाफा भने खुम्चन पुगेको हो । ब्रोडब्याण्ड इन्टरनेटको विस्तार र यसमा सर्वसाधारणको पहुँच...
पुरा पढ्नुहोसकाठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ुग्याङ फाइटु भएको छ। गएराति क्लबमा दुई पक्षबीच ुग्याङ फाइटु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनालीले जानकारी दिए। ुग्याङ...
पुरा पढ्नुहोसनेकपा ९एमाले० ले केही दिनअघि काठमाडौंका सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारका आकांक्षीहरूको नाम संकलन गर्यो। काठमाडौंमा क्रियाशील एमालेका जिल्ला नेतादेखि पदाधिकारी सम्मले नाम टिपाए। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने उम्मेदवार बन्ने आकांक्षा राखिनन्। २०४८ सालमै...
पुरा पढ्नुहोसपछिल्लो समय चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुको आकर्षण गन्तव्य अमेरिका,चीन,रुस,माल्दिभ्स, भारतलगायतका मुलुक बनेका छन् । चिकित्सा शिक्षाको पढाइ व्यवस्थित र स्तरीय नहुँदा विद्यार्थीहरुको धमाधम बाहिरिने प्रवृत्ति बढेको हो । मेडिकल शिक्षाकै लागि वर्षेनी...
पुरा पढ्नुहोससिन्धुपाल्चोकको जुगल गाउँपालिका २, साङलुङ गाउँ अहिले रित्तो बन्न थालेको छ । साङलुङ गाउँको ठ्याक्कै अर्को भागमा तेम्बाथान गाउँ पर्छ । तेम्बाथानमा रहेको आधारभूत विद्यालयसम्म साना विद्यार्थीलाई हिउँदमा घण्टौँ लाग्ने भीरको बाटो हुँदै विद्यालय...
पुरा पढ्नुहोसवसन्तपुरमा इन्द्र जात्राको अवसरमा कुमारीको पूजा गरिएको छ । तलेजु भवानी मन्दिर अगाडी आज सामुहिक कुमारी पूजा गरिएको हो । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो । इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट...
पुरा पढ्नुहोसगत सोमबार नेपाली कांग्रेस धनुषाका नेता प्रफुल घिमिरेले पार्टीको जिल्ला कार्यसमिति र मधेस प्रदेशको कार्यालयमा एउटा निवेदन दर्ता गराए । उनले प्रदेश कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुले केन्द्रको सर्कुलर विपरीत उम्मेदवारको नाम सिफारिस गरेको दाबी...
पुरा पढ्नुहोस