ताजा समाचार

डेंगुले कोरोनालाई छायामा पार्‍यो, अझै दुई महिना प्रकोप रहन्छ’

२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन्...

पुरा पढ्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका...

पुरा पढ्नुहोस
मेयर बालेन साह डोजर छाडेर क्यासिनोतिर

काठमाडौँ महानगरपालिकाले सात दिनभित्र आफ्नो क्षेत्रभित्रका सबै क्यासिनोलाई मनोरञ्जन कर चुक्ता गर्न आदेश दिएको छ । महानगरले आज जारी गरेको सूचनामा उक्त निर्देशन दिइएको छ । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट...

पुरा पढ्नुहोस

मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट कांग्रेस, एमाले र माओवादीका उम्मेदवार सिफारिस, को–को परे ? भहउयिचभविराटनगर बअअभकक)तष्mभभदौ १९, २०७९ अजबत)दगददभि)यगतष्लिभण् <li “margin-bottom:15px;”=””> उज्यालो पोस्ट प्रतिनिधिसभा अन्तर्गत मोरङको ६ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस...

पुरा पढ्नुहोस
सांसद पदबाट राजीनामा घोषणा गर्दै लिङदेनले भने, मलाई असाध्यै लज्जित तुल्यायो

राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष समेत रहेका लिङदेनले चुनाव घोषणा भैसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै राजीनामाको घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
रुपन्देहीको क्षेत्र नं ५ बाट खिमलाल भटराईको नाम सर्बसम्मत सिफारिस

बुटवल, भदौ १९। नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी खिमलाल भटराईको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। एमाले ५ नंम्वर क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका केन्द्रिय सदस्य...

पुरा पढ्नुहोस
बालुवाटारमा सिट बाँडफाँटबारे ‘माइक्रो एनालाइसिस’ : कांग्रेस ८६ सिटमा सहमत

सत्ता गठबन्धनभित्र संघ र प्रदेश सभा सदस्य निर्वाचनको सिट बाँडफाँटमा सकस परिरहेका बेला आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । कार्यदलबाट पार नलाग्ने भएपछि...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष बादललाई मातृ शोक

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृ शोक परेको छ । उहाँकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनस्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । थापाको निधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक, कुन विषय कहिले ?

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिने परीक्षार्थीका...

पुरा पढ्नुहोस
सरकारको होसियारीले नेपाल श्रीलंका बन्न पाएन –अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २४औं वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सरकारले...

पुरा पढ्नुहोस