ताजा समाचार

सैनामैना तीज महोत्सवमा दर्शकलाई दैनिक बिशेषज्ञ डा.बाट चेकजाच गरिने

उज्यालो पोष्ट, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम सैनमैना तीज महोत्सव हुने भएको छ । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज महोत्सव हुन लागेको हो...

पुरा पढ्नुहोस
दुधराक्ष क्लबद्धारा सैनामैना कलौनीमा जेब्रा क्रसिङ निर्माण

रुपन्देहीको सैनामैना स्थित कलौनीमा अस्थायी जेब्रा क्रसिङ निर्माण भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी कार्यालय सालझण्डीको समन्वयमा पुर्व–पश्चिम राजमार्ग अन्तरगत कलौनीमा जेब्रा क्रसिङ निर्माण गरिएको दुधराक्ष क्लबले जनाएको...

पुरा पढ्नुहोस
बाबुराम पछि वामदेव पनि माओवादीको चिन्हमा सहमत

नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ । माओवादी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी संघ तथा प्रादेशिक...

पुरा पढ्नुहोस
बुटवलको होटलमा युवा–युवती मृत फेला, घटनास्थल रगताम्य

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा रहश्यमय रुपमा एक जोडी मृत फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
जनपक्षीय पत्रकार बसन्त पाेखरेलकाे निधन

जनपक्षीय बरिष्ठ पत्रकार बसन्त पाेखरेलकाे निधन भएकाे छ। मधुमेह र उच्च रक्तचापका बिरामी बरिष्ठ पत्रकार पाेखरेलकाे अहिले बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलवासमा निधन भएकाे हाे। बुटवलबाट प्रकाशित हुदै आएकाे बुटवल टुडे दैनिकका नियमित...

पुरा पढ्नुहोस
टोल विकास संस्था विकासको आधारशिला हो : सैनामैना नगर प्रमुख फणेन्द्र शर्मा

कृष्ण भण्डारी, सैनामैना, १९ साउन ईन्द्रेणी टोल विकास संस्थाद्वारा ज्येष्ठ नागरिक र जनप्रतिनिधि सम्मान सहित साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सैनामैना नगरपालिका भएसँगै सैनामैना भित्र विभिन्न टोल विकास संस्थाको स्थापना भएको हो, यसै क्रममा...

पुरा पढ्नुहोस
मेगा बैंकका कर्मचारीद्धारा सैनामैनाको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा सहयोग

रुपन्देहीको सैनामैना नगरपालिकामा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । नगरको वडा नं. ८ मा रहेको बौद्धिक अपाङ्गता सेवा केन्द्रमा उनीहरुले आज एक कार्यक्रमको आयोजना गरि...

पुरा पढ्नुहोस
कोरोना संक्रमित बढ्दै, एकै दिन ५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको...

पुरा पढ्नुहोस
लिट्ल वर्डस्ले दियो विद्याथीहरुलाई अभिमुखिकरण तालिम

उज्यालो पोष्ट, सैनामैना । सैनामैना–२, रानिबगैचामा रहेको लिट्ल वर्डस् ईङ्गलिस स्कुलले बुधवार एक विशेष समारोहकाबीच कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सदस्य...

पुरा पढ्नुहोस
सपथसम्बन्धी विधेयक संसदबाट बहुमतले पारित, ‘त्यो पर्दैन’ भन्न नपाइने

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो । सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको सपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न...

पुरा पढ्नुहोस