ताजा समाचार

सैनामैना कोरा २०२२ शुभारम्भ : स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख

कृष्ण भण्डारी साउन ११, सैनामैना-रुपन्देही मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ । दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान...

पुरा पढ्नुहोस
पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गिरीले मागे रुपन्देही अध्यक्षमाथि कारबाहीकाे माग

£। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष  वसन्त गिरीले महासंघ रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेललाई कारवाहीको माग गरेका छन् । आफूलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै उनले महासंघको केन्द्रीय समितिमा अध्यक्ष...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल उपसभामुख निर्वाचित

संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनतर्फकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन्। शुक्रवार संसद्‌मा भएको मतदानमा उनी विजयी भएकी हुन्। प्रतिनिधिसभामा साढे दुई वर्षदेखि उपसभामुखको पद रिक्त रहेको थियो। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि नयाँ उपसभामुख...

पुरा पढ्नुहोस
बेथरी ईन्चार्ज शाहीको सक्रियता ःअवैध खोलाजन्य पदार्थ बोक्ने ३० साधनलाई कानुनी दायरामा ल्याए

सुरेश परियार,असार ३० गते पछिल्लो समय हुने अवैध गतिविधीका विरुद्धमा प्रहरी नायव निरिक्षक प्रकाश शाही कडा रुपमा प्रस्तुत भएका छन् । जव इलाका प्रहरी कार्यालय बेथरी,रुपन्देहीको प्रमुखको रुपमा सरुवा भई आएका शाहीले बेथरी इलाका हुने...

पुरा पढ्नुहोस
प्रचण्ड आज भारत जाँदै

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । दाहाल दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ । उनको यो भ्रमण आकस्मिक हो । भारतमा उनले उच्चस्तरीय राजनीतिक...

पुरा पढ्नुहोस
सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा

कृष्ण भण्डारी सैनामैना – रूपन्देही रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ ।...

पुरा पढ्नुहोस
चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ बालकोटमा

नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको टोली अहिले भक्तपुरको बालकोट पुगेको छ । प्रमुख लिउसहितको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न त्यहाँ पुगेको हो...

पुरा पढ्नुहोस
बुटवल-चन्द्रौटा हाइवे आयोजनाको इआईए प्रतिवेदनमाथि सैनामैनामा सर्बजनिक सुनुवाई

सैनामैना १६, असार । बुटवल गोरुसिङगे चन्द्रौटा ५० कि=मि= सडक खण्ड स्तरोन्नति आयोजनाको प्राम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आम सरोकारवालाका बीच छलफल भएको छ । सो सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सैनामैना नगरपालिकामा सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाले धान दिवस मनाइरहदा किसानका आखामा आशु

रमेश गैरे, सैनामैना । आज बुधवार असार १५ अर्थात् दही चिउरा खाने दिन । सरकारले यो दिनलाई धान दिवसको रुपमा मनाउँदै आएको छ । धान दिवसकै अवसरमा देशका विभिन्न स्थानमा जस्तै रुपन्देहीको सैनामैनामा पनि...

पुरा पढ्नुहोस
घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला ‘निलम्बित’

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो...

पुरा पढ्नुहोस