ताजा समाचार

काँग्रेस उपसभापति गुरुङविरुद्ध सहकारी ठगिको आरोपमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ सहकारी ठगी प्रकरणमा मुछिएका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको...

पुरा पढ्नुहोस
सरकारले माग सम्बोधन गर्ने भनेपछि सहकारी पीडितको आन्दोलन फिर्ता

२४ भदौ, काठमाडौं । आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताका तर्फबाट आन्दोलन गर्दै आएको...

पुरा पढ्नुहोस
अष्ट्रेलियाको राजदूत लागि कांग्रेसबाट चित्रलेखाको नाम सिफारिस

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता...

पुरा पढ्नुहोस
कोरियन बौद्धिष्ट सोसाईटीद्वारा सैनामैनाका विद्यार्थीलाई साईकल उपहार

सैनामैना, २३ भदौ । कोरियन बौद्धिष्ट सोसाइटी ग्वान्जुले सैनामैनामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि साईकल वितरण गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरि कोरियन बौद्धिष्ट सोसाईटीका योङसेब र योङ इलको प्रतिनिधि मण्डलले सैनामैनाको वडा नं....

पुरा पढ्नुहोस
३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान

२३ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै...

पुरा पढ्नुहोस
पलेशालाई ५ लाखसहित कांग्रेसले गर्‍यो सम्मान

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले...

पुरा पढ्नुहोस
घुम्न जाने भन्दै सुन्दरीजल पुर्याएर प्रेमिकाको हत्या

२३ भदौ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । हत्या भएकी महिला सिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ । टाउकामा...

पुरा पढ्नुहोस
चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्रीको निर्देशन

२३ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि...

पुरा पढ्नुहोस
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट

२३ भदौ, काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई विपक्षी बनाउँदै आइतबार रिट दायर गरेको हो ।   सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना...

पुरा पढ्नुहोस
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल...

पुरा पढ्नुहोस