ताजा समाचार
साउन २२ गते । सन्जिव गहतराज आज एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना...
पुरा पढ्नुहोस२२ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दलाल पुँजीपतिहरूको भूलभुलैयामा परेको बताएका छन् । मंगलबार माओवादी केन्द्र कोशी प्रदेश समितिको सातौं बैठकमा बोल्ने क्रममा प्रचण्डले यही कारण पार्टीमा गम्भीर समस्या...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं( १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् । जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु...
पुरा पढ्नुहोसकाठमाडौं । मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम),...
पुरा पढ्नुहोस२२ साउन, काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको...
पुरा पढ्नुहोस२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरेको छ । सोमबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले खड्कालाई सामाजिक विकास मन्त्री र थापालाई आर्थिक मामिला मन्त्री...
पुरा पढ्नुहोस२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एक नेताले...
पुरा पढ्नुहोस