ताजा समाचार
पोखरा । पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ । पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राब्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका...
पुरा पढ्नुहोसकाठमाडौं,२४ जेठ । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले न्यूरोडमा...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चिनको शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङविच विहिबार भेटवार्ता भएको छ । मन्त्री स्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरुको...
पुरा पढ्नुहोसकाठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय...
पुरा पढ्नुहोसपोखरा, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा...
पुरा पढ्नुहोसटिका खरेल सैनामैना, जेष्ठ २३ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नाममा जनताको पैसा बैङ्कमा अनायसै रहिरहेको लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले बताउनु भएको छ । आज बिश्व बतावरण दिवसको अवसरमा शहरी...
पुरा पढ्नुहोसदेवदह । विश्व वातावरण दिवसको अवसरमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले वृक्षारोपण गरेको छ । बुधबार सुनवल नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यको उपस्थितिमा फ्याक्ट्री कम्पाउन्डमा वृक्षारोपण गरिएको कम्पनीका प्रबन्धक जीवन निरौलाले जानकारी...
पुरा पढ्नुहोसपोखरा, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ...
पुरा पढ्नुहोसरौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ। राजपुर–१ पिपरा भगवानपुरको पूर्वपट्टि ईद्रीस गेट छेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या...
पुरा पढ्नुहोस









