ताजा समाचार
काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ...
पुरा पढ्नुहोसबटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र...
पुरा पढ्नुहोसदाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एहितको पानीले घर भत्किंदा एक क जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको देवदहमा हावाहुरीले रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–१० का ७१ वर्षीय मीन बहादुर दमाई रहेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख महेश पाठकले जानकारी...
पुरा पढ्नुहोससिनपा बडामा माओवादीको नयाँ नेतृत्व बुटवल, १९ जेठ । नेकपा माओबादी केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नं ९ को शनिबार सम्पन्न सम्मेलनले सुनिल कानु बनियाँको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हरी थापा मगर,...
पुरा पढ्नुहोसकाठमाडौं । गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । गृहमन्त्री लामिछानेले ट्राफिक निर्णय उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णय लागू गराएका थिए । रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल,...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम...
पुरा पढ्नुहोसबुटवल । गुल्मीको रिडी–तम्घास सडक खण्ड दिनहुँ १२ घण्टा बन्द हुने भएको छ । शुक्रबारदेखि असार १६ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको...
पुरा पढ्नुहोस








