ताजा समाचार
७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए...
पुरा पढ्नुहोसकाठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार...
पुरा पढ्नुहोसनेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार...
पुरा पढ्नुहोसकाठमाडौं,६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र...
पुरा पढ्नुहोसबुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २...
पुरा पढ्नुहोसमुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री दुर्गा भवानी मन्दिरमा सन्ध्याकालीन आरती हुने भएको छ । श्री दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद...
पुरा पढ्नुहोसभैरहवा, ४ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार (आज) देखि उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको प्रागंणमा रहेको भलिबल मैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाहरुले सहभागीता जनाएका छन् । नकआउट...
पुरा पढ्नुहोस४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई...
पुरा पढ्नुहोसनेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती...
पुरा पढ्नुहोस