ताजा समाचार
काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै चोरीमा संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्। पशुपति क्षेत्र...
पुरा पढ्नुहोसबुटवल, ८ जेठ । वैदेशिक रोजगारका लागि विदेश जानेहरू रूपन्देही जिल्लाका युवाहरू अग्रस्थानमा रहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी रूपन्देही संयोजक सिता पन्थ भण्डारीका अनुसार आर्थिक वर्ष २०६४÷२०६५ देखि २०८० पुस मसान्तसम्म...
पुरा पढ्नुहोसशारदा शाही ठकुरी तिलोत्तमा जेष्ठ ७ गते तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रलाई सुरक्षित एबम् सभ्य बनाउने उद्देश्यका साथ आज तिलोत्तमा सुचना केन्द्र र स्थानिय आपतकालिन कार्य संचालन केन्द्रको स्थापना गरेको छ । नगरपालिकाले यस केन्द्रबाट नगरपालिकालाई थप सुदृढ,...
पुरा पढ्नुहोसबुटवल, ७ जेठ । बुद्ध जयन्तीको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा मदिरा र मांसाहारी खानेकुरा ९मासुमाछा० विक्री वितरण नगरिने भएको छ । बुद्ध शिक्षाको अनुशरण गर्दै यही जेठ १० बिहीबार २५६८ औं बुद्ध जयन्ती तथा...
पुरा पढ्नुहोसकाठमाडौं । कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित भएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्याउँदै आज पनि कांग्रेस सांसद रोष्ट्रम घेर्न पुगेका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए...
पुरा पढ्नुहोसकाठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार...
पुरा पढ्नुहोसनेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत् जवान घिमिरेको हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले सात जना आरोपी पक्राउ गरी आइतबार...
पुरा पढ्नुहोसकाठमाडौं,६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र...
पुरा पढ्नुहोस