ब्रेकिङ्ग न्युज

सीआईबीले बोलाएर बयान नलिई फर्कायो पूर्वमन्त्री जोशीलाई

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बोलाएर पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बयान नलिई फर्काएको छ । बयानका लागि सोमबार उनी सीआईबी कार्यालय पुगेका थिए...

पुरा पढ्नुहोस
संसदीय सुनुवाइमा भावुक भए प्रस्तावित प्रधानन्यायाधीश

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संसदीय सुनुवाइका क्रममा भावुक भएका छन् । सोमबार संघीय संसदको सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका उनले सांसदहरुले उठाएका प्रश्नहरुको पनि जवाफ दिएका थिए । सांसदहरुको प्रश्नको...

पुरा पढ्नुहोस
उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित

४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा...

पुरा पढ्नुहोस
विमानस्थलमा भीआईपीलाई वायुसेवाकै गाडीले जहाजसम्म लैजाने

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकामा ऐन विपरित निर्णय , उपाध्यक्षलाई अनुगमनमा रोक

अनुगमनमा कडाई हुन थालेपछी कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्षको संविधान प्रद्र्धत अधिकार कटौतीको निर्णय गरेका छन् । बिगत केही महिना देखि कार्यपालिकाको बहुमत को निर्णय भन्दै पालिका उपाध्यक्ष होम प्रकाश चौधरी को हक अधिकारलाई बन्चित गराउदै...

पुरा पढ्नुहोस
संसद् खुलाउन डाकिएको सिंहदरबार बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक निष्कर्षविहीन सकिएको छ । प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दल तथा सत्तारुढ दलहरू बीच भएको छलफलमा संसद् खुलाउने विषयमा सहमति नजुटेको...

पुरा पढ्नुहोस
सुन प्रकरणमा समातिएका विदेशी नागरिकसँग भेटियो नेपाली नागरिकता र राहदानी

३ भदौ, काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा समातिएका ६ जना विदेशी नागरिकमध्ये ४ जनासँग नेपाली नागरिकता फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र...

पुरा पढ्नुहोस
राष्ट्रिय दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

३ भदौ, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले...

पुरा पढ्नुहोस
माओवादी केन्द्र रुपन्देहीले सामाजिक सत्ता निर्माण गर्न तीन चरणमा अभियान चलाउने

नेकपा माओवादी केन्द्र रुपन्देहीले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। आज सनिवार बसेको माओवादी केन्द्र रुपन्देहीे जिल्ला समन्वय समितिको बैठकले पहिलो चरणमा आन्तरिक तयारीलाई भदौ १–१५ भित्र सम्पन्न गर्ने,...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सले साउदीको दमाममा उडान थाल्ने, खुल्यो बुकिङ

२ भदौ, काठमाडौं । राष्ट्यि ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ । सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमका...

पुरा पढ्नुहोस