ब्रेकिङ्ग न्युज
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूको शिविरमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको बताएका छन् । तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए...
पुरा पढ्नुहोसकाठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनी पक्राउ परेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ...
पुरा पढ्नुहोसबुटवल, जेठ ४। बुधवार राती बुटवलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। बुटवलको नयाँगाउँतर्फबाट बेलबासतर्फ आउँदै गरेको लु ६३ प ८१८५ नं. को मोटरसाईकल बेलबास पाखापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका...
पुरा पढ्नुहोसबुटवल जेठ ३ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ। सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवल स्थीत निवासका एक कर्मचारीले बताए। घटना ४÷५ दिन अघिको हो। बुटवलको रामनगर...
पुरा पढ्नुहोसपढाईको गुणस्तर नभएको भन्दै सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ । तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने सैनामैनाको पर्रोहा माध्यमिक विद्यालयले भने सामुदायीक विद्यालयमा आकर्षण छ भन्ने सावित गरेको छ । विद्यालयमा विद्यार्थीको...
पुरा पढ्नुहोसकाठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले बुधबार सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । विभागका...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबांगको वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय...
पुरा पढ्नुहोसबुटवल बैसाख ३१ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ ड्राईभरटोलमा रहेको श्री लुम्विनी बहुउदेश्यीय सहकारी संस्थाका सन्चालकहरुलाई बचतकर्ताहरुले घेराउ गरेका छन्। उक्त सहकारीले बचतकर्ताहरुसंग दैनिक संकलन गरेको बचत रकम फिर्ता गर्न नसकेपछि उनीहरुले आज...
पुरा पढ्नुहोसकाठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।नेपाल आयाल निगमका अनुसार आज (१६ मे) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको...
पुरा पढ्नुहोसकाठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका आङटावा शेर्पा हिरासतको शौचालयमा लडेर घाइते भएका छन् । मंगलबार शौचालयमा लडेका उनको टाउकोमा चोट लागेको हो । प्रहरीले उपचारका लागि शेर्पालाई ट्रमा सेन्टरमा लगेर...
पुरा पढ्नुहोस









