ब्रेकिङ्ग न्युज

स्ववियु चुनावकै मुखमा सिद्धार्थ क्याम्पसमा ताला

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ। टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल छैठौंलाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो। आगमी चैत्र ५...

पुरा पढ्नुहोस
रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाई कारवाही

प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक स्थगित, अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

१७ फागुन, काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका...

पुरा पढ्नुहोस
मलेसियामाथि नेपालको १० विकेटको सानदार जित

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पावर प्ले पनि नसकिँदै पूरा गरेको हो...

पुरा पढ्नुहोस
सन्दीपलाई यूएई पठाउने तयारीमा क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो । सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुँदै

फागुन १६, सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा खुल्ला नगरस्तरीय लोक गीत प्रतियोगिता हुने भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवमा...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचन कार्यतालिका– आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

  काठमाडौँ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले जनाएको छ । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५...

पुरा पढ्नुहोस
सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी...

पुरा पढ्नुहोस
रारा हेर्न सारा सैनामैना महोत्सवमा आउने

यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नाराका साथ महोत्सव सैनामैना–२,...

पुरा पढ्नुहोस
मगर एकता दिवसको पुर्व सन्ध्यामा कञ्चन गाउँ समितिद्धार भलिवल खेल

सैनामैना । नेपाल मगर संघ कञ्चन गाउँपालिका समन्वय समिति रुपन्देहीले फागुन १५ गते ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउने भएको छ । संघले मगर एकता दिवसको अवसरमा फागुन १३ गते देखिनै विभिन्न कार्यक्रम...

पुरा पढ्नुहोस