ब्रेकिङ्ग न्युज

गठबन्धनलाइ जिताउनुहोस,संविधानको रक्षा हामि गर्छौ – कार्यकारी अध्यक्ष थापा

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा रुपन्देही क्षेत्र २ गठबन्धनदलका उम्मेदवार केशव बहादुर थापा(सूर्यवंशी)ले संविधानको रक्षा आम सबैले गर्नुपर्ने बताएका छन् । बुटवलमा बाम लोकतान्त्रिक गठबन्धनको महिला, युवा तथा भूपू सैनिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
राजधानिको बिषयमा पूर्नबिचार हुन्छ–वामदेव क्षेत्री

नेकपा –माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बाम लोकतान्त्रीक गठबन्धन रुपन्देहि क्षेत्र नं. २(२)का साझा उम्मेदवार वामदेव क्षेत्रीले अव बन्ने लुम्बीनि प्रदेशको सरकारले स्थायी राजधानिको विषयमा पुनरविचार गर्ने वतायका छन । एमाले नेतृत्वको अघिल्लो सरकारले...

पुरा पढ्नुहोस
रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार : तीन जना पक्राउ

। १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जना पक्राउ परेका छन्! सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ सडक सञ्जालमा नमुना बनायौ : शाह

पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले आफ्नो एक मात्र उद्देश्य रुपन्देहीको क्षेत्र नं. ५ लाई विकासको शिखरमा पु¥याउने उद्देश्य र सपना रहेको बताउनु भएको छ...

पुरा पढ्नुहोस
गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुुर कार्कीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न गठबन्धनका कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा–४ मा आज लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त कार्यकर्ता...

पुरा पढ्नुहोस
निर्वाचनका लागि दुई लाख ४६ हजार जनशक्ति

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध गरिएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत,...

पुरा पढ्नुहोस
नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे दीयो २० बुँदामा ग्यारेन्टी

नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ। यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो...

पुरा पढ्नुहोस
एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे...

पुरा पढ्नुहोस
रुपन्देहि क्षेत्र नं.२मा एमालेलाइ परास्त गरेरै छाड्छौ– वामदेव क्षेत्रि

  सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही–२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास...

पुरा पढ्नुहोस
सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण...

पुरा पढ्नुहोस