ब्रेकिङ्ग न्युज

कोरोना अपडेट १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

पुरा पढ्नुहोस
युवालाई सधैं झोलेमात्र बनाइराख्ने हो नेताज्यू?

संघीय संसद र प्रदेश सभाको निर्वाचन आउन अब लगभग साढे २ महिनामात्र बाँकी छ, मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा विजयी हुन सबैजसो राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जोडतोडले कस्सिएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आफ्नो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा नर्भिक अस्पतालमा

प्रधानमन्त्री शेरबहादुर देउवा थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जानुभएको छ । उहाँ आज बिहान त्यहाँ उपचाररत धनगढीका एक जना बिरामीको स्वास्थ्य अवस्था बुझ्न त्यहाँ जानुभएको बताइन्छ । लामो समयदेखि मृगौला रोगबाट पीडित धनगढीका नरबहादुर बलायरलाई भेट्न...

पुरा पढ्नुहोस
दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुग्यो

दार्चुलामा बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। शुक्रबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको...

पुरा पढ्नुहोस
राष्ट्रपतिकोमा बिहीबार गएर क-कसले के के भने ?

शीतल निवासमा अस्ति बिहिवार नेपाली सेनाकाबाहेक तीन थरी सुरक्षा निकायका भूतपूर्व उच्च अधिकृतहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तरक्रियामा सहभागी भए । दिउँसो ३ बजे शीतल निवासमा नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका...

पुरा पढ्नुहोस
आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा चुनावी कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी कार्यक्रम स्वीकृत गरेको हो । जसअनुसार असोज २३ गते उम्मेद्वारी...

पुरा पढ्नुहोस
‘५ दलसँग कुरा मिलेन, एमालेसँग चुनावी गठबन्धन हुन्छ’

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री...

पुरा पढ्नुहोस
दुई हाइड्रोपावरले ७४ करोडको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

२४ भदौ, काठमाडौं । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८...

पुरा पढ्नुहोस
भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली, लुक्ने क्रम जारी दुबईमा मात्र १ लाख १९ हजार भन्दा बढी नेपाली

पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् । सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी...

पुरा पढ्नुहोस