अघिअघि माधव नेपाल,पछिपछि प्रधानमन्त्री

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सिमरा प्रस्थान गर्नुभएको छ । आज बिहान यति एयरको एनवाईटी–५३१ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा प्रस्थान गर्नुभएको हो ।

उहाँ उड्नुभएको केहीबेरमै नेपाली काङग्रेसकी नेतृ डाक्टर आरजु राणा पनि सिमराका लागि निस्किनुभएको छ । बुद्ध एयरको बीएचए–५५३ विमानमार्फत उहाँ काठमाडौंबाट सिमरा जानुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation