ब्रेकिङ्ग न्युज
बुटवल । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दायर गरेको रिट खारेज...
पुरा पढ्नुहोसरुपन्देही। भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ । लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धचरण) को अध्यक्षतामा...
पुरा पढ्नुहोस३१ साउन, काठमाडौं । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ । प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यूसुचि रहेको प्रदेश सभा सचिव...
पुरा पढ्नुहोसकाठमाडौं साउन ३०। दाङमा लाठी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। लमही नगरपालिका–९ स्यालेका ४४ वर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले लाठी प्रहार गरी ४२ वर्षीया श्रीमती इश्वरी कुमालको हत्या गरेका छन्। मंगलबार बेलुका ८...
पुरा पढ्नुहोसकाठमाडौं साउन ३०। नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ। काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ। उनी...
पुरा पढ्नुहोसबुटवल । बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोसभैरहवा, २८ साउन । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको २० औं नियमित बैठक आइतबार जिल्ला पार्टी कार्यालय, भैरहवामा सम्पन्न भएको छ । बैठकले कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीले केन्द्रिय कार्यक्रम अन्तर्गत ‘केन्द्रिय नीति,...
पुरा पढ्नुहोसबुटवल । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय...
पुरा पढ्नुहोस२७ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती,...
पुरा पढ्नुहोस









