ब्रेकिङ्ग न्युज

सुरु भयो सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सव

लगानीमैत्री बाताबरण बनाउन प्रदेश सरकार तल्लीनः मुख्यमन्त्री आचार्य सैनामैना, माघ १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताउनु भएको छ । उहाँले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर...

पुरा पढ्नुहोस
सैनामैना जेसीजमा गोपाल भण्डारी अध्यक्ष निर्वाचित

सैनामैना जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी गोपाल भण्डारी निर्वाचित हुनुभएको छ। हालै सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै सैनामैना जेसीजले नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ । नवनिर्वाचित कार्यसमितिमा कार्यकारिणी...

पुरा पढ्नुहोस
सैनामैनामा भोलिदेखि सातौ कृषि, पर्यटन तथा औद्योगिक महोत्सव हुँदै

सैनामैना, माघ ११ । सैनामैना व्यापार संघको आयोजनामा सोमबारदेखि सैनामैनाको कलौनीमा सातौ कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु हुने भएको छ । महोत्सवको एक समारोहका बीच सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उदघाटन गर्ने कार्यक्रम...

पुरा पढ्नुहोस
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...

पुरा पढ्नुहोस
विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधि सभा...

पुरा पढ्नुहोस
नेकपा रुपन्देही–५ द्वारा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित...

पुरा पढ्नुहोस
राष्ट्रपति रनिङशिल्डको शनिवार समापन हुँदै

सैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा संचालन भैरहेको नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शुक्रबारसम्म ५३ वटा खेल सम्पन्न भएका छन । जसमा पशुपति मावि सालझण्डीले १२ स्वर्ण, १७...

पुरा पढ्नुहोस
सैनामैनाबाट ब्राउनसुगर सहित दुई जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमीस्थितमा लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अन्दाजी राति २०ः४० बजेको समयमा सैनामैना–७...

पुरा पढ्नुहोस
नेकपा पाल्पाले क्षेत्र नम्बर २ का लागी उमेदवार सिफारीस

  पाल्पा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का,...

पुरा पढ्नुहोस
मैत्रीपुर्ण भलिबल प्रतियोगितामा रामापुर मावि प्रथम

सैनामैनामा रहेको जनचेतना माध्यमिक बिधालयको ४२ औ वार्षिक उत्सबको पुर्ब सन्ध्यामा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा रामापुर माबी प्रथम भएको छ । अन्तर बिधालय स्तरिय शिक्षकहरु बिच भएको भलिबल प्रतियोगितामा जनचेतना माध्यामिक बिधालय दोस्रो भएको छ...

पुरा पढ्नुहोस