ब्रेकिङ्ग न्युज

लुम्बिनीमा जसपा नेपालले प्रतिपक्षमा बस्ने निर्णयलाई आजदेखि कार्यान्वयन गर्ने

बुटवल । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय कार्यान्वयन गरेको जनाएको छ । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस
बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । राजमार्ग...

पुरा पढ्नुहोस
इथोपिया र ब्राजिलमा कोकिनको क्याप्सुल खाएर नेपाल ल्याइयो, करिब अढाई केजी बरामद

काठमाडौं । कोकिनको क्याप्सुल खाएर नेपाल ल्याउने गिरोह पक्राउ परेका छन् । तान्जानियाका नागरिक डोनाल्ड ज्याक्सन मागुवा एक केजी २ सय ६ ग्राम र भेनेजुएलाका नागरिक साइमन एन्टोनियो अल्फन्जो राडा एक केजी एक सय ९८...

पुरा पढ्नुहोस
सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन गरी विश्लेषण उच्चस्तरीय जाँचबुझ समिति गठन गरिन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

लुम्बिनी, असार ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
रामापुर माविले ग¥यो राहात शिक्षक नियुक्ति विज्ञापनमा लापरवाहि

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ अवस्थित रामापुर माध्यामिक विद्यालयले राहात शिक्षक नियुक्ति विज्ञापन प्रकृयामा चलखेल गरेको पाइएको छ । उक्त विद्यालयले आफ्ना मान्छे राख्न गोप्य सूचना प्रकाशन गरेको भन्ने सुचनाको आधारमा स्थानियले थाहा...

पुरा पढ्नुहोस
७२ जिल्लामा फैलियो डेंगु, काठमाडौंमा सबैभन्दा बढी

५ असार, काठमाडौं । हिजोआज काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा शुभारम्भ

बुटवल, ५ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका छन्...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश मनोज...

पुरा पढ्नुहोस
पाल्पाका पर्यटकिय क्षेत्र झरनामा पौडि खेल्न निषेध

रमेश गैरे बुटवल, असार २ । रुपन्देहि जिल्लासंग सिमाना जोडियका पाल्पाका बिभिन्न पर्यटकिय स्थलहरुको रुपमा स्थापित नदि, झरना र कुवाँहरु सुरक्षाको कारण देखाउदै पाल्पा जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार प्रहरि परिचालन गरि पौडि खेल्न निशेधित...

पुरा पढ्नुहोस