ब्रेकिङ्ग न्युज
१४ जेष्ठ २०८१, सोमबार । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि...
पुरा पढ्नुहोससैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई...
पुरा पढ्नुहोसजेठ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म...
पुरा पढ्नुहोस१३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका–४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको हो । सडक डिभिजन...
पुरा पढ्नुहोससैनामैना, जेठ १२ । देशकै लामो सैनामैना चक्रपथको रोकिएको काम पुनः सुरु भएको छ । बन्दैगरेको चक्रपथको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले शुक्रबार अनुगमन गर्नु भएको छ । सैनामैना नगरपालिका वडा नं. १ र...
पुरा पढ्नुहोसलुम्बिनी, जेष्ठ ११ । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा...
पुरा पढ्नुहोस११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१...
पुरा पढ्नुहोसबुटवल, ११ जेठ । बुटवल हस्पिटल प्रा.लि.ले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । हस्पिटलले बुटवल उपमहानगरपालिका वडा म्बर ६ चांदवारी चोकको उत्तरपट्टी आफनै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको हो । विगत २४ वर्षदेखि...
पुरा पढ्नुहोसबुटवल, १० जेठ । बुटवलमा दुई दिने श्रमाधान रोजगार मेला आयोजना हुदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वारबाट सहयोग गर्ने उद्देश्यका यहि जेठ २३ र २४ गते बुटवलमा मेला...
पुरा पढ्नुहोस१० जेठ, धनगढी । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका(२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...
पुरा पढ्नुहोस








