ब्रेकिङ्ग न्युज

कपिलवस्तुको बाणगङ्गामा २ जनाको शव फेला

बाणगङ्गा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका २ कप्टैयास्थित जङ्गलमा २ जना मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ करिब ५ बजे लालमटिया सामुदायिक वनमा एक महिला र एक पुरुषको शव मृत अवस्थामा फेला परेको...

पुरा पढ्नुहोस
खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
सिराहामा हतियार देखाएर मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटियो

२५ चैत, जनकपुरधाम । सिराहामा हतियार देखाएर मनिट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा आइतबार बिहान ११ बजेको समयमा विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस, सभामुख र मनाङेको पनि समर्थन

२५ चैत, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) समेतको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा

बुटवल । लुम्बिनी प्रदेश सकारमा पाचौं मुख्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्ती भएका छन । ...

पुरा पढ्नुहोस
उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल

२३ चैत, काठमाडौं। निर्वाचन आयोगले इलाम–२को प्रतिनिधिसभा र बझाङ(१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।   निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल...

पुरा पढ्नुहोस
सुनसरीमा २ समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

२३ चैत, विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररुप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर...

पुरा पढ्नुहोस
लुम्बिनीमा महराले प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र...

पुरा पढ्नुहोस
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा चार जना मन्त्री सहभागी छन् । बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, कानुन मन्त्री पदम गिरी र शिक्षा मन्त्री सुमना श्रेष्ठ...

पुरा पढ्नुहोस
सैनामैनाको वडा नम्बर दशमा क्लोथ बैंक सञ्चालनमा

बुटवल । सैनामैनाको वडा नम्बर दशमा आजबाट क्लोथ बैक सञ्चालनमा आएको छ । शुक्रबार वडा नम्बर १० को प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै साल्झन्डी  सामुदायिक बन संजालका अध्यक्ष चुडा बहादुर...

पुरा पढ्नुहोस