ब्रेकिङ्ग न्युज

विमानस्थलमा प्रहरीले कुटे अध्यागमन अधिकृत

१२ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने...

पुरा पढ्नुहोस
नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा अफगानिस्तानका कप्तान नासिर खानले जितेर...

पुरा पढ्नुहोस
म्याराथन डेब्यूमा सन्तोषीले जितिन् कीर्तिमानसहित स्वर्ण

१२ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दुरी २ घण्टा ४६ मिनेट २२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्...

पुरा पढ्नुहोस
लुम्बिनीमा बन्यो ‘दियो सेड’, पहिलो दिनमै ३ लाख १३ हजार आम्दानी 

लुम्बिनी । लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी एकैपटकमा ८ हजार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन ः सकियो कर्णालीमा मतदान

देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको...

पुरा पढ्नुहोस
मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु

११ माघ, मुगु । जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन

११ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् । उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । ‘उहाँ मतदान गर्न जानु भएको छैन, कार्य...

पुरा पढ्नुहोस
जनकपुर बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ

जनकपुरका बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ६६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जनकपुरका विभिन्न चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। ३६ जना पुरूष र ३० जना...

पुरा पढ्नुहोस
व्यवसायी विमल पोद्दारसहित १७ विरुद्ध मुद्दा दर्ता, झण्डै ३ खर्ब बिगो दाबी

९ माघ, काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ...

पुरा पढ्नुहोस
एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र...

पुरा पढ्नुहोस