राजनीति
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन...
पुरा पढ्नुहोससरकारले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विद्यालयलाई...
पुरा पढ्नुहोसकांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर...
पुरा पढ्नुहोसउम्मेदवारी खारेज गरिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा।तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई थालिएको छ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी कार्कीको उम्मेदवारी गत...
पुरा पढ्नुहोसचेतन विष्ट, कपिलवस्तु । गठबन्धन कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरेले मोतिपुर र बनगाइका कुनै क्षेत्रमा पनि अब कसैले राजनिति गर्न नसक्ने बताउनु भएको छ । आज बाणगङ्गाको...
पुरा पढ्नुहोसमंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। प्रचण्ड...
पुरा पढ्नुहोसचेतन विष्ट, कपिलवस्तु । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए सङ्गै अर्घाखाँचीमा पनि निर्वाचनको माहोल तातेको छ । जिल्लामा ठुला साना राजनैतिक दल तथा स्वतन्त्त उम्मेद्वारहरुले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्रता दिइरहेका छन...
पुरा पढ्नुहोसनेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया...
पुरा पढ्नुहोसराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्। आगामी मंसिर ४...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेनले ८० बर्ष पुग्न लागेका कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्दा देश बन्छ त रु भनेर प्रश्न गरेका छन् । बिहीबार सिन्धुपाल्चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोस