कपिलवस्तु प्रहरीद्धारा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जना पक्राउ

मंगलवार दिउँसो कपिलवस्तु प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तसहित ६ जनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी कपिलवस्तु नगरपालिका ६ तिलौरा  निवासी ४१ बर्षीय धर्मेन्द्र केवट लगायत ६ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत कविलवस्तुले २०७६ साल माघ २१ गते गरेको फैसालाअनुसार उनी लगायतलाई पक्राउ गरिएको त्यहाँका प्रहरी प्रबक्ता डिएसपी नवराज अधिकारीले जानकारी दिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation