एमाले सैनामैनाको मेयरमा कार्की र उपमेयरमा रानाद्धारा उम्मेदवारी दर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुख (मेयर) मा चित्र बहादुर कार्की र उपप्रमुख ( उपमेयर )मा विना रानाले उम्मेदवारी दिनुभएको छ । सोमबार सैनामैना —४ मुर्गिया स्थित मुख्य नर्वाचन अधिकृतको कार्यालयमा पुगेर कार्की र रानाले उम्मेदवारी दर्ता गराउनुभएको हो । कार्की र राना यसअधि पनि सैनामैनाको मेयर, उपमेयरमा बिजय हासिल गर्नुभएको थियो ।

एमालेले ११ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation