निर्वाचन आचारसंहिता उल्लघंन गरेका १३९ मध्ये कुन–कुन मिडियामाथी कस्तो–कस्तो कारबाही

स्थानिय तह निर्वाचन आचार संहिता उल्लघंनको आरोपमा प्रेस काउन्सिल नेपालले विभिन्न संचार माध्यममाथि कारबाही गरेको छ ।
काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराका अनुसार १३९ मिडियालाई कारबाही गरिएको छ । त्यस्तै ४४ वटा बेब पोर्टललाई नेपाल भित्र सम्प्रषण हुन नसक्ने व्यवस्था र २५ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ ।

उनका अनुसार १३९ संचार माध्यममा गत चैत्र २६ गतेदेखि हालसम्म १५० वटा भन्दा बढी आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएका छन् । आजै राती शुरु हुने मौन अवधिमा आचार संहिता पालनामा थप सचेत रहन समेत काउन्सिलले निर्देशन दिएको छ ।

कुन संचार माध्यममाथि कस्तो कारबाही –

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation