थवाङ–५ मा विप्लव, कांग्रेस र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

English English Nepali Nepali

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको रोल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्ति मगर प्यानलसहित विजयी भएका छन् ।

 

यस नगरपालिकामा नेपाली कांग्रेस, एमाले र विप्लव नेकपाले गठवन्धन गरेका थिए । नगरपालिकाको मेयरमा माओवादीका ऋषिकेशव बुढामगरलाई उठाएको छ । यस्तै, कांग्रेस, एमालेको समर्थनमा विप्लव समूहबाट अमित घर्तिमगर उम्मेदवार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation